
कर्णालीका किसानलाई वार्षिक दुई प्रतिशत ब्याजमा एक करोडसम्म ऋण
२६ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशका किसानले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको...