बोरुसिया डर्टमण्ड

च्याम्पियन्स लीगमा बोरुसिया डर्टमण्ड र पोर्टो विजयी

६ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा बोरुसिया डर्टमण्ड र पोर्टो विजयी भएका छन् । च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमण्डले सेभियामाथि ३–२ गोलको जित निकालेको छ । घरेलु मैदानमा सेभियाले खेलको सातौं मिनेटमै...