बैंक

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

११ साउन २०७८ काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो ।...

विश्व बैंकले नेपाललाई करिब १२ अर्ब ऋण सहायता दिने

२५ असार २०७८ काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात करिब १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण

२४ असार २०७८ काठमाडौं । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै,...

चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

२३ असार २०७८ काठमाडौं । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा...

हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा

३१ जेठ २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको...

कोरोना कहर : सीमित बैंकका शाखा खुल्दा थेग्न नसकिने भिड (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ काठमाडौं । कोनोरा नियन्त्रणका लागि भनेर सरकारले निषेधाज्ञा लगाइरहेको छ । तर बैंक तथा वित्तीय संस्थामा देखिने भिडले निषेधाज्ञालाई नै गिज्जाइरहेको छ । बिहान १० बजेअघि नै बैंकमा लामो लाइन लाग्ने गरेको छ । कोरोना संक्रमण...

पाल्पामा बैंक सञ्चालनमा आएसँगै बढ्यो भिडभाड

२६ जेठ २०७८ पाल्पा । एक महिनादेखि बन्द रहेका पाल्पाका बैंक सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । प्रशासनले बैंक दैनिक ३ घन्टा मात्र खोल्न निर्देशन दिएको छ । छोटो समयमा नै धेरै सेवाग्राही आउँदा भीड बढेको छ । साथमा...

अक्सिजनको अभाव भएपछि दाङमा नागरिकस्तरबाट अक्सिजन बैंक अभियान (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ दाङ । कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भएपछि दाङमा नागरिकस्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसक्ने बताउँदै आएका छन् । यस्तै स्थानीय तहमा स्थापना भएका आइसोलेशन...

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

१० जेठ २०७८ काठमाडौं । यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न...

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने

२८ वैशाख २०७८ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २०...