बेरोजगार श्रमिक

बेरोजगार श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारलाई सांसदहरुको आग्रह

२४ जेठ, २०७७ काठमाडौं । सांसदहरुले बेरोजगार श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । संसद बैठकमा आज पूर्व श्रममन्त्री तथा नेकपा सांसद् गोकर्ण विष्टले कोरोना भाइरसको कारण १६ देखि २० लाख नागरिक बेरोजगार भएकाले उनीहरुलाई व्यवस्थापन गर्न...