बेड

हरेक दिन कोरोना संक्रमितको बेडमा पुग्ने सीडीओ (भिडियोसहित)

२० मंसिर, २०७७ बाँके । कोरोना संक्रमणको असर उस्तै छ । अस्पतालमा सिकिस्त बिरामी छन् । बिरामीका समस्या बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ संक्रमितको बेडसम्मै पुग्ने गर्नुभएको छ । यो क्रम एक महिना यता निरन्तर चलिरहेको छ...

देशभर कोरोना संक्रमितका लागि खुट्याइएका आधा बेड खाली, बिरामी बेड नपाएर छटपटाउन बाध्य

१४ कात्तिक, २०७७ काठमाडौं । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली रहेको पाइएको छ । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक...

अस्पतालहरुमा बेड, आइसीयू र औषधि अभाव भयोः चिकित्सक संघ

३० असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भयावह बन्दै गएको र स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुग्न लागेको बताएको छ। संघले आज विज्ञप्ति निकालेर अस्पतालहरुमा बेड, आइसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको अभाव...

सबै निजी अस्पतालले कोरोना संक्रमितका लागि अनिवार्य बेड छुट्याउनुपर्ने

२६ साउन, २०७७ काठमाडौं । देशभरका निजी र सरकारी सबै अस्पतालले कोरोना संक्रमितको उपचारको लागि अनिवार्य रुपमा बेड छुट्याउनुपर्ने भएको छ । सरकारले निजी, सामुदायिक, सरकारी अस्पतालले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड अनिवार्य छुट्याउनु पर्ने व्यवस्था गरेको हो...

वीरगञ्जमा करिब २५० बेडको आइसोलेशन वार्ड तयार

१८ साउन, २०७७ पर्सा । कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारका लागि वीरगञ्जमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ । वीरगञ्जको अस्थायी कोभिड गण्डक अस्पतालमा ५० बेडलाई ६५ बेडमा परिणत गरिएको छ भने गण्डकमै रहेको...