बुहारी

बोक्सीको आरोपमा आफ्नै सासुको हत्या गर्ने बुहारी पक्राउ

१३ पुस २०७७ काठमाडौं । बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका...

आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

७ असोज, २०७७ भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको...

पैसाको लोभ र यौन अपराध लुकाउन परिवारै मिलेर बुहारीको निर्मम हत्या

१५ असार, २०७७, मकवानपुर । भनिन्छ घरमा पालेको जनावारलाइ त केही भयो भने मन दुख्छ माया लाग्छ । तर मानिस कहिलेकाहिँ यति निर्मम पनि बन्न सक्छन् भन्दा अचम्म लाग्न सक्छ । तर यस्तै अपत्यारिलो घटना भएको छ मकवानपुरको हेटौंडामा...

विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्र अंगीकृत नागरिकताः नेकपा

६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । आज बिहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात...

बिदेशी बुहारी र ज्वाईको नागरिकतामा दलहरुको उल्झन, गाँठो नफुक्नुको कारण के हो ? (भिडियोसहित)

२०७५ सालको भदौ महिनामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गएको नागरिकता सम्बन्धी विधेयकमा २ वर्ष पुग्न लाग्दा पनि सहमित जुटेको छैन । २०७६ सालको भदौं महिनामै अधिकांश विषयमा सहमति जुटिसकेको थियो । तर विदेशि वुहारीको अंगिकृत नागरिकताबारे विवादका...

विदेशी बुहारीलाई अंगीकृत नागरिकताः दलहरुको स्वार्थ केमा ? (भिडियोसहित)

५ असार, २०७७ काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतका हकमा ७ वर्षे समयसीमाको प्रस्ताव ल्याएपछि नागरिकता सम्वन्धि व्यवस्थमा दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले २०६३ कै ऐन बमोजिम प्रावधान राखिनुपर्ने अडान...