बुढा

पुराना कम्युनिष्ट नेता बुढाको पशुपतिस्थित शावदाह गृहमा अन्त्येष्टि

७ साउन, २०७७ काठमाडौं । आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।...