बुडर

दैजी–जोगबुढा–बुडर सडक निर्माणको काम तीब्र (भिडियोसहित)

२० कात्तिक, २०७७, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने बैकल्पिक राजमार्गका रुपमा रहेको दैजी जोगबुढा बुडर सडक निर्माणको काम अघि बढेको छ । संघ र प्रदेश कसले निर्माण गर्ने भन्ने विवादका कारण रोकिएको यो सडक प्रदेश सरकारले नै...