
‘बी’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै
१९ फागुन २०७७ काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नयाँ बस्ती र टुसालबीचको खेल...