बिहेभोज

बिहेभोजका नाममा रातभर बजाइने डिजेले नागरिकलाई सास्ती

१ चैत २०७७ टीकापुर । कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ । टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी...