बिल

आज पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल विक्री हुने

६ वैशाख २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत टे«जरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना...

राष्ट्र बैंकले आज १० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने

३० चैत २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ । त्यसमा रु...

आज आठ अर्बको टे«जरी बिल बिक्री गरिँदै

१६ चैत २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका...

राष्ट्र बैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

७ मंसिर, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...

राष्ट्र बैंक ४ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

८ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज बोलकबोल आह्वान गर्न लागेको...