बिरानो

सरकारका लागि बिरानो छ मोहना नदी पारीको यो नेपाली गाउँ (भिडियो रिपोर्टसहित)

वैशाख २०७८ कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ को मोहना नदी पारी एक गाउँ छ हौसलपुर । नदीपारी २८ घरधुरी रहेको हौसलपुरका बासिन्दा नेपाली हुन् । तर उनीहरु पूर्ण रुपमा भारतमै निर्भर छन् । नेपाली प्रशासनका लागि...