
पाँचौं शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने बिमस्टेकको निर्णय
२० चैत २०७७ काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठकले श्रीलंकामा हुने पाँचौँ शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । श्रीलंकाले यही वर्ष आयोजना गर्ने पाँचौँ शिखर सम्मेलनमा बिमस्टेक...