
सर्वोच्चले मागेको भन्दा बढी फैसला दियोः वरिष्ठ अधिवक्ता बिडारी
२४ फागुन २०७७ काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा बढी फैसला दिएको टिप्पणी गर्नु भएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा बिडारीले भन्नुभयो–‘सर्वोच्च अदालतले जुन निर्णय गर्यो, देश बिग्रिनुको धेरै कारणभन्दा...