बिक्री

आज आठ अर्बको टे«जरी बिल बिक्री गरिँदै

१६ चैत २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका...

जनप्रतिननिधिले गरे एम्बुलेन्स बिक्री

२३ माघ २०७७ विराटनगर । अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म जीवन बचाउनका लागि खरिद गरिएको एम्बुलेन्ससमेत विक्री गरेकामा मोरङको बेलबारी नगरपालिकाका नागरिकले गुनासो एवं आक्रोश व्यक्र गर्नुभएको छ । लायन्स क्लब अफ बेलबारीले सामाजिक...