बारपाक

गोरखाको बारपाकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२२ चैत २०७७ गोेरखा । गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लमजुङका दुई शिक्षकको मृत्यु भएको छ। एउटै विद्यालयका सात जना शिक्षक घाइते भएका छन्। बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका...