बामदेव गौतम

बामदेव गौतमलाई रोक्ने बालुवाटारको भित्रभित्रै यस्तो प्रयास (भिडियोसहित)

३१ भदौं, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सरकारले राष्ट्रियसभाको सांसदका लागि मनोनित गर्ने निर्णय गरेको तीन दिन भएको छ । तर निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । राष्ट्रपति कार्यालयले अहिलेसम्म सिफारिस नआएको बताएको छ । मन्त्रिपरिषदले निर्णय...

नेकपा उपाध्यक्ष बामदेव गौतमको म्युजिक भिडियो सार्वजनिक

१२ भदौ, २०७७ काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा गौतमले अभिनय गर्नुभएको छ ।...

महाकाली सन्धीका सन्दर्भमा नेतृत्वले माफी माग्नुपर्ने नेता बामदेव गौतमको माग

१३ असार, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतमले भारतसँगको महाकाली सन्धिलाई लिएर नेतृत्वले माफि माग्नु पर्ने बताउनुभएको छ । बैठकमा आज सीमा समस्याबारेको छलफलका क्रममा उपाध्यक्ष गौतमले सन्धीको विपक्षमा रहँदा तत्कालीन एमालेले आफुलाई कारवाही गरेको...