बामदेव गौतम

तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई बामदेव गौतमको सुझाव (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सरकारबाट...

बामदेव गौतमलाई राष्ट्रियसभामा नियुक्त गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

१४ असोज, २०७७ काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ आज शुरु भएको छ । बहस लम्विएकाले आगामी शुक्रबार पुनः सुनुवाइ हुने गरी मुद्धा हेर्दाहेर्दैमा राखिएको छ...

बामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्चमा बहस हुँदै

१४ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज बहस हुँदैछ। गौतमको पक्षबाट नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसहित १३ जना अधिवक्ताले बहस गर्ने भएका छन् । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,...

बामदेव गौतमलाई सरकारमा लैजाने विषयमा नेकपामा किचलो शुरु

१३ असोज, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने विषयमा पार्टीमा फेरि किचलो सुरू भएको छ। जसका कारण मन्त्रिपरिषद पुनर्गठनमा पनि ढिलाइ भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्ममा मन्त्रिपरिषद पुनर्गठन गर्न चाहे पनि...

बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश (भिडियोसहित)

७ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । गौतमको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप...

बामदेव गौतमको नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट दायर

५ असोज, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । गौतमको नियुक्ति गैर संवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । रिटमा...

बामदेव गौतमलाई मन्त्री बन्न कस्तो छ अड्चन ? भिडियोसहित)

१ असोज, २०७७ काठमाडौं । बामदेव गौतमले यसरी संसद छिर्न धेरै पापड बेल्नुपर्यो । गौतमको सर्वत्र आलोचना भयो । पार्टी भित्रैकाले पनि गौतमलाई खेदे । तर जसरी पनि गौतम संसद छिरि हाल्नुभयो । गौतमको जस्केलाबाट संसद छिर्नुको उद्देश्य सिंहदरबार...

सांसद भएपछि बामदेव गौतमले भन्नुभयो: अब समाजवाद ल्याउन भूमिका खेल्छु (भिडियोसहित)

१ असोज, २०७७, काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको संघीय संसदको सदस्य बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई सरकारको सिफारिस अनुसार राष्ट्रिय सभा सदस्य नियुक्त गर्नुभएको हो । आजै गौतमले पद तथा गोपनीयताको शपथ...

नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्त

१ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष गौतमलाई नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो पठाएको सिफारिसका आधारमा राष्ट्रपति...

बामदेव गौतमलाई रोक्ने बालुवाटारको भित्रभित्रै यस्तो प्रयास (भिडियोसहित)

३१ भदौं, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सरकारले राष्ट्रियसभाको सांसदका लागि मनोनित गर्ने निर्णय गरेको तीन दिन भएको छ । तर निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । राष्ट्रपति कार्यालयले अहिलेसम्म सिफारिस नआएको बताएको छ । मन्त्रिपरिषदले निर्णय...