बाबु

२५ वर्षीया छोरीले गरिन् बाबुका लागि कलेजो दान

२२ चैत २०७७ काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ। ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रमा भएको...

छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष कारागार सजाय

५ चैत २०७७ डोटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठह-याई सजायँ सुनाउनुभएको...

आफ्नै छोरीको गोली हानी हत्या गरेका बाबु पक्राउ

२८ माघ २०७७ दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षकी छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले...

छोरीको हत्या गरी बाबु फरार

२४ माघ २०७७ बैतडी । बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार बेलुका ५...

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

२९ पुस २०७७ मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो ।...

१३ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

३ पुस २०७७ उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार...

बाबुले गराइदिए छोराको चौरासी पूजा

१४ कात्तिक, २०७७ परासी । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ...

आइसोलेशनमा बसेका बाबुको पीडा : जब सानी छोरी भन्छिन–‘ढोका खोल्नुस ।’ (भिडियोसहित)

१४ भदौ, २०७७ काठमाडौं । सर्लाहीको बरथहवा नगरपालिका वडानंबर १५ का ३९ वर्षीय सुदीप उप्रेती साउन १६ दिनदेखि कोरोना संक्रमण भएपछि होम आईसोलेशनमा हुनुहुन्छ । उहाँले कुनै लापरवाही गरेको पनि होईन, घर अरु सबैलाई केही भएको पनि छैन ।...