बाबरी मस्जिद

बाबरी मस्जिद भत्काएको आरोप लागेका भाजपाका वरिष्ठ नेतासहित ३२ जनालाई सफाई

१४ असोज, २०७७ नयाँ दिल्ली । भारतको एक अदालतले विवादित बाबरी मस्जिद भत्काएको आरोप लागेका भारतीय जनता पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवानीसहित ३२ जनालाई आज सफाई दिएको छ । यस मुद्दामा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका भाजपा नेता लालकृष्ण आडवानी, सोही...