बाझाबाझ

बाझाबाझ र घोचपेचबाट सुरु भएको ओली–प्रचण्ड भेटवार्ता निष्कर्षविहीन, भोलि के होला ?

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक भनिएको छलफल आज बिना निष्कर्ष सकिएको छ । पाँच जना नेतालाई साक्षी राखेर भएको छलफलमा दुई नेताले आ–आफ्ना अडानमा बसेपछि...