बाग्लुङ

तारको जालले कुरुप बाग्लुङ बजार, बढ्यो दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बागलुङ । जथाभावी रूपमा टाँगिएका तारका कारण बागलुङ सदरमुकाममा दुर्घटनाको जोखिम बढेको छ । बागलुङ बजारका हरेक विद्युतका पोलमा अहिले माकुराको जालोजस्तै तार देखिन्छ । यो जालोले दुर्घटनाको जोखिम बढाए पनि व्यवस्थापनका लागि सरोकारवालाको ध्यान गएको...