बाइसधारा

कोरोनाका कारण यो वर्ष पनि बालाजु बाइसधारा मेला स्थगित (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । कोरोना महामारीका कारण यस वर्षपनि बालाजु बाइसधाराको मेला लाग्न सकेन । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका यहाँ मेला लाग्दै आएकोमा लगातार दोस्रो वर्ष मेला स्थगन भएको हो । मेलामा हजारौं भक्तजनहरु आउने र त्यसले...