
विजयी सम्बोधनमा बाइडनले गरे एकता र सहकार्यका लागि आव्हान
२३ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले मतमार्फत आफ्नो आवाज दिएको र त्यो एकता तथा...