बाँस्कोटा

विप्लव समूहका नेता बाँस्कोटालाई सात दिन थुनामा राख्न अनुमति

४ माघ २०७७ काठमाडौं । नेकपा विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनलाई प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो...

बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

१७ असार, २०७७ भक्तपुर । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल...