
भारतीय बाँधले विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (भिडियोसहित)
१० असोज, २०७७ विराटनगर । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माणले विराटनगरको दक्षिणी क्षेत्रमा डुबानको समस्या थपिदिएको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगरका आधा दर्जन वडाका सबै जसो क्षेत्र डुबानमा पर्ने गरेका छन । भारतले...