बाँके राष्ट्रिय निकुञ्ज

स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजारसहित पक्राउ गरेको छ। भट्टराई र रोकायले स्रोत नखुलेको रकम लिएर कार्यालयको बा.२ झ....