बसपार्क

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

१४ वैशाख २०७८ काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

३० चैत २०७७ काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै...

काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवकको शव फेला

२९ चैत २०७७ काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिककै मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव गएराति होटलमा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिनुभयो । मृतकको...

प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज

२८ मंसिर, २०७७ काठमाडौं । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो । दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत...

सधैँ यात्रुले खचाखच हुने बुटवल बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

५ कात्तिक, २०७७ बुटवल । बुटवलको बसपार्कबाट देशका अधिकांश ठाउँमा जाने गाडी छुट्छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाको त यो हब नै हो । सधैं भरिभराउ हुने बसपार्क यति बेला भने सुनसान छ । गत वर्ष दशैं सुरु हुनुभन्दा...

शुरु भयो दशैँः बसपार्कमा छैनन् यात्रु

२ कात्तिक, २०७७, काठमाडौं । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक...

दशैंका बेला सधैं भरिभराउ हुने धनगढी बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२६ असोज, २०७७ धनगढी । दशैंको बेला यात्रुले भरिभराउ हुने सुदूरपश्चिमको व्यस्त धनगढी बसपार्क यो वर्ष सुनसान छ । कोरोना महामारीका कारण यात्रुहरुको चाप यो वर्ष घटेको हो । करिब ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक गाडीले दशैंतिहारमा पनि यात्रु...

यातायात खुलेपछि बसपार्कमा घुईचाे कष्ट भाेगेका युवा भन्छन:अब कहिल्लै काठमाडाैं फर्कन्नाै (भिडियोसहित)

१ असोज, काठमाडौं । ६ महिनाको लकडाउन र निषेधाज्ञा पछि आजदेखि देशभर लामो तथा छोटो दुरीका यातायात संचालनमा आएका छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात खुला गरेको हो । गत चैत ११ देखि बन्द...

भोजपुर बसपार्क यसरी भइरहेछ दुरुपयोग (भिडियोसहित)

२० असार, २०७७ भोजपुर । स्थानीय सरकारले चासो नदिँदा भोजपुर बसपार्क, व्यक्तिगत र कम्पनीको निर्माण सामग्री थन्क्याउने थलो बन्दै गएको छ । भोजपुर नगरपालिकाले समयमै बसपार्क सञ्चालनमा नल्याउँदा दुरुपयोग बढेको हो । भोजपुर नगरपालिका ७, कोदारस्थित भोजपुर नगरपालिकाको मातहतमा...