बलिदान

संसद विघटनविरुद्ध सहिद धर्मभक्तले बलिदान दिएको स्थानमा नागरिक समाजको प्रदर्शन

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजले आज काठमाडौंका सिफलमा प्रदर्शन गरेको छ । सहिद धर्मभक्त माथेमाले बलिदान पाएको ठाउँमा गएर नागरिक अगुवाले प्रतिनिधि सभा विघटनको विरोध गरेका हुन् । प्रदर्शनमा लेखक, पत्रकार, कलाकार लगायत सहभागी थिए...