बलात्कारी

बारामा पछिल्लो तीन वर्षमा ९५ जना बलात्कृत, ३८ जना बलात्कारी अझै फरार (भिडियोसहित)

१२ कात्तिक, २०७७ बारा । बारामा पछिल्लो तीन वर्षमा ९५ वटा बलात्कारका घटना प्रहरीकोमा पुगेका छन् । जसमध्ये ७५ जना प्रक्राउ परेका छन् । ३८ जना अझै फरार छन् । बारामा वर्षैपिछे बलात्कारका घटना बढ्दै गइरहेको छ । बाराको...

बलात्कारीलाई फाँसीको माग गर्दै युवती सडकमा (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । बाँकेमा बलात्कारका घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दै किशोर र किशोरी सडक आन्दोलनमा उत्रिएका छन । बलात्कारका घटनामा संलग्न ब्यक्तिलाई कारबाही नहुँदा दिनहुँ बलात्कारको घटना बढेको भन्दै किशोर र किशोरीले सडकमै उत्रिएर बलात्कारीलाई फाँसीको...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : सांसद (भिडियोसहित)

१२ असोज, २०७७ काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको सार्वजनिक भए लगत्तै फेरि एकपटक सडक तातेको छ । बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डकै व्यवस्था गर्नुपर्ने माग बढ्दो छ । र सडकबाट उठेको यो मागको समर्थनमा...

बलात्कारीलाई नै किशोरी जिम्मा लगाएपछि….(भिडियोसहित)

१६ जेठ, २०७७, बुटवल । रुपन्देहीको देवदहमा गत हप्ता १३ वर्षिया किशोरीमाथि बलात्कार भयो । गाउँलेले बलत्कारीलाई नै किशोरी जिम्मा लगाए । तर किशोरी तल्लो जातकी भन्दै युवकका घर परिवारले दुवैलाई घरमा बस्न थिएनन् । त्यही दिन किशोरी झुण्डिएको...