बलराम बानियाँ

पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला

२८ साउन, २०७७ काठमाडौं । पत्रकार बलराम बानियाँको निधन भएको छ । सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका पत्रकार बानियाँ मकवानपुरमा मृत भेटिएको प्रहरीले जनाएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा बानियाँको शव भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक...