
बर्दिवासमा निषेधाज्ञाका बावजुद प्रदर्शन (भिडियोसहित)
१०, मंसिर, २०७७ बर्दिवास । बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले महोत्तरीको बर्दिवासमा निषेधाज्ञा जारी गरेको छ। निशेषज्ञाका बावजुद स्थानीयले प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि भोलि बिहान...