
बर्दिबासमा प्रहरीले गोली चलायो, गोली लागेर दुई जना घाइते, एकको अवस्था गम्भीर
९ मंसिर, २०७७, महोत्तरी । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महोत्तरीको बर्दिबासमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । पूर्वपश्चिम र वीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले गोली चलाएको हो । गोली...