बयालपाटा

कुनै समय सबैको आकर्षणको केन्द्र बनेको बयालपाटा, किन बन्यो अहिले सुनसान ? (भिडियोसहित)

८ असार, २०७७ अछाम । अछामको पुरानो सदरमुकाम बयालपाटा बजार आजकल सुनसान छ । कुनैबेला जिल्लाबाट मात्र होइन् छिमेकी डोटी, बाजुरा, जुम्ला र कालिकोटका मानिस किनमेलका लागि बयालपाटा पुग्थे । तर अहिले त्यहाँको रौनक हराएको छ । डोटीबाट छुट्टिएर...