
प्रचण्ड नेपाल समूहका विद्यार्थीको ‘बयलगाडा’ प्रदर्शन, दिउँसो माइतीघर र भक्तपुरमा पनि प्रदर्शन हुने
२६ पुस, काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुरको पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन्। विद्यार्थीहले रिक्सामा बयलगाडाको जस्तै...