बयलगाडा

प्रचण्ड नेपाल समूहका विद्यार्थीको ‘बयलगाडा’ प्रदर्शन, दिउँसो माइतीघर र भक्तपुरमा पनि प्रदर्शन हुने

२६ पुस, काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुरको पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन्। विद्यार्थीहले रिक्सामा बयलगाडाको जस्तै...

प्रचण्ड र माधव नेपालले उठाए फेरि बयलगाडाको प्रसंग: भन्छन –ओली गणतन्त्र विरोधी (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गणतन्त्र र संघीयताप्रतिको निष्ठामाथि हिजोसम्मका सहयात्रीले गम्भीर प्रश्न उठाएका छन । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी भएको आरोप लगाउनुभएको हो । संसद विघटनका विरुद्ध काठमाडौंमा...