
यमनको विमानस्थलमा बम विष्फोट, २२ जनाका मृत्यु
१६ पुस २०७७ यमन । यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारी रहेको बीबीसीले जनाएको छ । सो जहाजले छिमेकी...