बन्द बाकस

मलेसियाबाट एकै दिन १२ जना नेपाली बन्द बाकसमा स्वदेश फिर्ता

२२ चैत २०७७ काठमाडौं । मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका १२ जनाको शव आज एकै दिन नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानबाट १२ वटा शव ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका...