बन्दाबन्दी

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

१९ पुस २०७७ चरिकोट । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक...

बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि पर्वतीय उडान शुरु

२० मंसिर, २०७७ काठमाडौं । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै...

कोरोना महामारीमा महिला हिंसा झन बढ्यो, बन्दाबन्दीले पीडा सहेर बस्नुपर्ने बाध्यता (भिडियो)

१५ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीबीच महिला हिंसाका घटना बढेकोप्रति अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । महिलाविरुद्धको भेदभाव अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय समिति सिडकी सदस्य बन्दना राणाले बन्दाबन्दीका कारण हिंसामा परेर पनि पीडित महिला पीडकसँगै बस्नुपरेकाले अवस्था भयावह...

किसानलाई बन्दाबन्दीको मार, विक्री नभएपछि बारीमै कुहियो बन्दाकोभी (भिडियोसहित)

१८ साउन, २०७७ धनकुटा । लामो समयसम्म भएको बन्दाबन्दीले धनकुटाका किसानको बन्दाकोभी विक्री नभएपछि बारीमै कुहिएको छ । अघिल्ला बर्षमा भारतसम्म निकासी हुने बन्दा यो बर्ष विक्री नहुँदा बारीमै कुहिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको...