बन्दाकोभी

किसानलाई बन्दाबन्दीको मार, विक्री नभएपछि बारीमै कुहियो बन्दाकोभी (भिडियोसहित)

१८ साउन, २०७७ धनकुटा । लामो समयसम्म भएको बन्दाबन्दीले धनकुटाका किसानको बन्दाकोभी विक्री नभएपछि बारीमै कुहिएको छ । अघिल्ला बर्षमा भारतसम्म निकासी हुने बन्दा यो बर्ष विक्री नहुँदा बारीमै कुहिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको...