बन्चरेडाँडा

२५ वर्षलाई बन्चरेडाँडा लगभग तयार, जनताको सपना सरकारले पूरा गर्छ: राज्यमन्त्री मानन्धर

४ असोज, २०७७ काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताउनुभएको छ । आइतबार नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साइटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा...