बटमलाइन

आफ्नै नेतृत्वमा सरकार गठनलाई बटमलाइन बनाउने जसपाको संकेत (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नै नेतृत्वमा सरकार गठनलाई बटमलाइन बनाउने संकेत गरेको छ । जनकपुरधाममा नयाँ वर्ष २०७८, जुड शितल र सिरुवा पर्वको अवसरमा आयोजित कार्यक्रममा तत्कालिन राजपाका नेताले यस्तो संकेत गरेका हुन्...