बञ्जी जम्प

पोखरामा ८ करोडको लागानीमा बञ्जी जम्प सञ्चालन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ पोखरा । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ । साहसिक खेलमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा पर्यटकलाई लक्षित गरेर पोखरामा बञ्जी संचालनमा ल्याइएको हो । बञ्जी नेपाल एडभेन्चर प्रालिले ८ करोड बढीको लागतमा...