फेब्रुअरी

गुगल प्ले म्युजिक २४ फेब्रुअरीदेखि बन्द हुँदै, आउँदैछ यस्तो एप

यदि तपाईं स्मार्टफोनमा गुगल प्ले म्युजिक एप प्रयोग गरिरहनुभएको छ भने, तपाईंका लागि दुखद् खबर छ । एन्ड्रोइड स्मार्टफोर्टको यो एप फेब्रुअरी २४ देखि बन्द हुँदैछ । खबरअनुसार गुगलले आफ्नो प्ले म्युजिक एपलाई युट्युब म्युजिक नामक एपले रिप्लेस गर्ने...