
फुटको संघारमा पुगेको नेकपा नेताहरु आन्तरिक छलफलमा
१७ कात्तिक, २०७७ काठमाडौं । फुटको संघारमा पुगेको भनिएको सत्तारुढ नेकपाका नेताहरु आज आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताले आफु निकटसँग द्धिपक्षीय र बहुपक्षीय छलफल गरिरहेका छन् । मध्यमार्गी नेताहरु पार्टीलाई फुटबाट जोगाउन दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री...