
फुटपाथ अतिक्रमण गर्नेलाई ललितपुर नगर प्रहरीले आजदेखि कारवाही गर्ने
१७ कात्तिक, २०७७, ललितपुर । ललितपुर नगर प्रहरीले आजदेखि फुटपाथमा पसल राख्नेलाई कारवाही गर्ने भएको छ । ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले आजदेखि फुटपाथ अतिक्रमण गर्नेमाथि कारवाही गर्ने भएको हो । महानगरपालिकाभित्रका सडक छेउ...