फिभर

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर, यस्ता छन् आजका कार्यक्रम

२८ फागुन २०७७ नवलपुर । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फाइनप्रिन्टबाट २०७७...