फासीवादी

सरकार फासीवादी शासन सञ्चालनको दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको अहिलेको सरकार फासीवादी शासन सञ्चालनको दिशामा अघि बढेको आरोप लगाउनुभएको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकपछि पार्टी कार्यालय पेसिसडाँडामा भएको पत्रकार...