
कपिलवस्तु अस्पतालमा योग्यता नपुगेका व्यक्ति फार्मेसी अधिकृत (भिडियो रिपोर्टसहित)
२६ माघ २०७७ कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कागजात कीर्ते गरी ऐन मिचेर फार्मेसी अधिकृत पदमा कर्मचारी भर्ना गरिएको खुलासा भएको छ । नेपाल फार्मेसी परिषद् ऐन २०५७ को व्यवस्था विपरीत ब्याचलर ईन फार्मेसी गरी नेपाल फार्मेसी परिषद्मा आबद्ध नभएका...