फाउण्डेशन

क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनको मेची–महाकाली अभियान

९ चैत २०७७ काठमाडौं । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान शुरु गरिने भएको छ । धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान शुरु गर्न लागिएको हो ।...