फलफूल

दश प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकता सीमा तोकियो (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी...

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

१७ चैत २०७७ दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि...

कुलेश्वर फलफूल बजारमा विद्युतीय माध्यमबाट भुक्तानी सेवा शुरु

१६ माघ २०७७ काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा आजदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानी सेवा शुरु भएको छ । नबिल बैंकले यो फलफूल बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत फलफूल...

रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

१५ कात्तिक, २०७७ रामेछाप । रामेछापमा अमिलो प्रजातिका फलफूल खेतीबाट किसानले राम्रै आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने अमिलो प्रजातिका फलफूलमा किरा लाग्ने समस्या देखिएसँगै किसानहरुको आम्दानी घट्ने जोखिम बढेको छ । रामेछाप जुनारका लागि चर्चित...

दशैंको टीकाको पूर्वसन्ध्यामा फलफूल भाउ महंगियो

९ कात्तिक, २०७७ काठमाडौं। दशैंको टीकाको दिनको पूर्वसन्ध्यामा फलफूल महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले ३ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा...

रैथाने अमिला फलफूल जोगाउन खुल्यो जीन बैंक (भिडियोसहित)

११ असोज, २०७७ धनकुटा । किसान नयाँ प्रजाति प्रति आकर्षित हुनु, रोग किराको बढ्दो प्रकोप जस्ता कारणले रैथाने जातका अमिला फलफूल लोप हुने क्रम बढेको छ । धनकुटाको पारी पात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले रैथाने प्रजाती लोप हुन...

भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी जाँच नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । भारतको चर्को...